Aarthikaina
खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती
खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् ।
पुर्ण र गौरवको जोडी सेमिफाईनलमा
पुर्ण र गौरवको जोडी सेमिफाईनलमा काठमाडौं । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् ।
पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम
पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम काठमाडौं । पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ ।
आठौं अर्किड कपको तयारी
आठौं अर्किड कपको तयारी काठमाडौं । अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ ।
सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधी
सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधी काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाण्डौमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधी हात पारेका छन् ।
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक काठमाडौं । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु–२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
ललितपुर टेबलटेनिसमा आशिष अवाले
ललितपुर टेबलटेनिसमा आशिष अवाले काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस संघको साधारण सभाले आशिष अवालेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सोमबार चयन गरेको छ ।
नागार्जुन नगरपालिका टिम च्याम्पियन
नागार्जुन नगरपालिका टिम च्याम्पियन काठमाडौं । नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको नँया च्याम्पियन
धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको नँया च्याम्पियन काठमाडौं । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनको उपाधि जितेको छ ।
एनआईसी र बोन स्काइलार्क प्रिक्वाटरफाइनलमा
एनआईसी र बोन स्काइलार्क प्रिक्वाटरफाइनलमा काठमाडौं । एनआईसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित काठमाडौं । लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ ।
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
Weather Update