Aarthikaina
ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित हुने
ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित हुने काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहाललाई १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।
मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै
मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र बहादुर घर्ती मगरले विश्व वरियता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।
तेर्हौं पुष्पलाल स्मृती र्याङ्किग ब्याडमिन्टन अर्को साता
तेर्हौं पुष्पलाल स्मृती र्याङ्किग ब्याडमिन्टन अर्को साता काठमाडौं । तेर्हौं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेश्रो साता हुने भएको छ ।
ग्रिनफिल्डलाई वेस्टर्न रिजन बास्केटबलको उपाधि
ग्रिनफिल्डलाई वेस्टर्न रिजन बास्केटबलको उपाधि काठमाडौं । ग्रिनफिल्डले वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
अर्किड कपमा कौटिल्यलाई सफलता
अर्किड कपमा कौटिल्यलाई सफलता काठमाडौं । कौटिल्यले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार सफलता हात पारेको छ ।
कीर्तिपुरको विजयी सुरुआत
कीर्तिपुरको विजयी सुरुआत काठमाडौं । आयोजक कीर्तिपुर नगरपालिकाले यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
गर्ल्समा चाँदबागको दुवै टोली विजयी
गर्ल्समा चाँदबागको दुवै टोली विजयी काठमाडौं । आयोजक द चाँदबाग स्कुलको दुवै टोली दोश्रो कम्फेस्टअन्तर्गत यु–१२ गर्ल्स बास्केटबलमा आइतबार विजयी भएको छ ।
गोर्खाली रग्वी र एपीएफको जित
गोर्खाली रग्वी र एपीएफको जित काठमाडौं । आईतबार काठमाडौंमा सुरु भएको फिफ्टििन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपीएफ क्लबले जित निकालेका छन् ।
आयोजक लोयल्टीको दोहोरो जित
आयोजक लोयल्टीको दोहोरो जित काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२ औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।
गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम
गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वल्र्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनस्थापित गरेकी छिन् ।
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो कीर्तिमान
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो कीर्तिमान काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।
सेब बास्केटबलमा स्किब्स र बीएनए विजयी
सेब बास्केटबलमा स्किब्स र बीएनए विजयी काठमाडौं । स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
Weather Update