आयोजक कोटेश्वर टिम च्याम्पियन
आइतबार, फागुन २७, २०८०

रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा
आइतबार, फागुन २७, २०८०
काठमाडौं । तेश्रो भ्याली पब्लिक कप अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार रिपु मर्दिनी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि
मंगलबार, फागुन २२, २०८०
काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ ।

नामिबियामाथि नेपालको रोमाञ्चक जित
शुक्रबार, फागुन १८, २०८०
काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
गेटवे र पिस प्वाइन्ट उपाधिनजिक
बुधबार, फागुन १६, २०८०
काठमाडौँ । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

सावित्रा दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
बुधबार, फागुन १६, २०८०
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा हुने
बुधबार, फागुन १६, २०८०
काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।
-1709085406.jpg)
नविता टोयोटाको सद्भावना दूत
बुधबार, फागुन १६, २०८०
काठमाडौं । लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा
बुधबार, फागुन १६, २०८०
काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ ।

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल
शुक्रबार, फागुन ११, २०८०
काठमाडौँ । नेपाली महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

गोर्खाली रग्वीको लगातार दोस्रो जित
बुधबार, फागुन ९, २०८०
काठमाडौं । काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
ग्रिनल्यान्ड, हिमरश्मि र विल्सनलाई उपाधि
बुधबार, फागुन ९, २०८०
काठमाडौं । ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।