नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचनासहित)
बिहीबार, माघ ४, २०८०
-1705587135.jpg)
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य
बिहीबार, माघ ४, २०८०
काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ कार्यक्रम
बुधबार, माघ ३, २०८०
काठमाडौं । सफ्टवेरिका कलेज अफआईटी एण्ड ई–कमर्सले ‘विगतलाई अंगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने नाराका साथ ‘टेड एक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजबाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरुको विदाई
सोमबार, माघ १, २०८०
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह
बुधबार, पुस २५, २०८०
महेन्द्रनगर । कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् ।

विद्यार्थीलाई चाडपर्वमा पोशाक किन्न नलगाउन महानगरको परिपत्र जारी
आइतबार, पुस ८, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पोशाक बाहेकका पोशाक किन्न नलगाउन परिपत्र जारी गरेको छ ।

नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाखबढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान
शुक्रबार, पुस ६, २०८०
नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने
शुक्रबार, पुस ६, २०८०
काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ ।