Aarthikaina
सिटिजन्स बैंकद्वारा अस्पताललाई वाटर फिल्टर सहयोग
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्याग्दीको बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ । बैंकले बेनी अस्पतालमा आज आइतबार आयोजित एक कार्यक्रमबीच अस्पताललाई दुई वटा वाटर फिल्टर हस्तान्तरण गरेको हो । 

अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको पाइएकाले सो सहयोग गरिएको बैंकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update