Aarthikaina
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक गरेको छ ।
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शिवम् सिमेन्टको लाभांश पारित
शिवम् सिमेन्टको लाभांश पारित काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड(कोष प्रवद्र्धक) तथा एनआइएमबि एस क्यापिटल लि.(योजना व्यवस्थापक तथा डिपोजिटरी) रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ ।
फरवार्ड माइक्रोफाइनान्सको ११औँ वार्षिक साधारणसभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको ११औँ वार्षिक साधारणसभा सम्पन्न सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सिबिफिनको अध्यक्षमा पौडेल चयन
सिबिफिनको अध्यक्षमा पौडेल चयन काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् ।
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान
पशुपक्षी र बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान इलाम । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ ।
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखिएको छ ।
Weather Update