नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक
मंगलबार, पुस २४, २०८०

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
मंगलबार, पुस २४, २०८०
काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

ललितपुर टेबलटेनिसमा आशिष अवाले
मंगलबार, पुस २४, २०८०
काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस संघको साधारण सभाले आशिष अवालेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सोमबार चयन गरेको छ ।

बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ, राखेप सदस्य सचिव –घिसिङ्ग
मंगलबार, पुस २४, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भईसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

नागार्जुन नगरपालिका टिम च्याम्पियन
सोमबार, पुस २३, २०८०
काठमाडौं । नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग
आइतबार, पुस २२, २०८०
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।

संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड
आइतबार, पुस २२, २०८०
ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् ।

सिबिफिनको कार्यसमितिको रिक्त पदमा पदाधिकारी मनोनयन
आइतबार, पुस २२, २०८०
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ ।

नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता
आइतबार, पुस २२, २०८०
काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।

एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश
आइतबार, पुस २२, २०८०
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार
आइतबार, पुस २२, २०८०
काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजार परिसूचक ओरालो लागेको छ ।

पोखरालाई सुविधासम्पन्न महानगर बनाउने मेयर आचार्यको दाबी
शनिबार, पुस २१, २०८०
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सुविधा सम्पन्न महानगर बनाउने बताएका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।