डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको विजयी सुरुवात
बुधबार, असोज २, २०८१

खल्तीबाट वर्ल्डलिंकको इन्टरनेट बिल तिर्दा नम्मीको इभी कार
बुधबार, असोज २, २०८१
काठमाडौं । डिजिटल वालेट ‘खल्ती’बाट वर्ल्डलिंकको इन्टरनेट बिल भुक्तानी गर्दा नम्मीको इभी कार जित्न सकिने अफर सार्वजनिक भएको छ ।

सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक
बुधबार, असोज २, २०८१
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आउदै गरेको दशैँ, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ ।

मनमैजु डोजो टिम च्याम्पियन
बुधबार, असोज २, २०८१
काठमाडौं । मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।

एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत
बुधबार, असोज २, २०८१
काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

बेको ब्राण्डद्वारा ‘ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक
सोमबार, भदौ २४, २०८१
काठमाडौं । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेको ले दशैं तिहारमा ’ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक गरेको छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड: युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक
सोमबार, भदौ २४, २०८१
काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ ।