सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले पाँच स्वर्णसहित सात पदक जित्यो 
                        बुधबार, असार १२, २०८१
                    
                
                        
                    
                        
                                प्रधानमन्त्री कप भलिबलमा पुलिसको लगातार चौथो जित
                            
                         बुधबार, जेठ २३, २०८१
                        
                        
                            काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हात पारेको छ ।
                    
                
                        
                    
                        
                                जुडो कार्यसमितिलाई बधाइ
                            
                         बिहीबार, जेठ ३, २०८१
                        
                        
                            काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।
                    
                
                        
                    
                        
                                सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो
                            
                         बुधबार, जेठ २, २०८१
                        
                        
                            काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ ।
                    
                
                        
                    
                        
                                सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने
                            
                         मंगलबार, जेठ १, २०८१
                        
                        
                            काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
                    
                
                        
                    
                        
                                विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी
                            
                         सोमबार, वैशाख ३१, २०८१
                        
                        
                            काठमाडौं । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।
                    
                
                        
                    
                        
                                मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा
                            
                         आइतबार, वैशाख ३०, २०८१
                        
                        
                            काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।
                    
                
                        
                    
                        
                                पूर्व खेलाडी जनार्दन घिमिरे सम्मानित
                            
                         आइतबार, वैशाख ३०, २०८१
                        
                        
                            काठमाडौं । क्योकुसिन करातेका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक जनार्दन घिमिरे शनिबार सम्मानित भएका छन् ।
                    
                



