Aarthikaina
नेपाल टेलिकमको अध्यक्षमा सुवेदी चयन
नेपाल टेलिकमको अध्यक्षमा सुवेदी चयन काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् ।
महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल
महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको  कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् ।
छ महिनामा श्रम स्वीकृति लिएर तीन लाखबढी विदेश उडे
छ महिनामा श्रम स्वीकृति लिएर तीन लाखबढी विदेश उडे काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी पुगेको छ ।
Weather Update