यी हुन् यूरोकप २०२४ को सेमिफाइनल खेल्ने चार टोली, कुन कस्तो ?
                        
                        
                                                
                                            
                                                                    काठमाडौं । ‘मिनी विश्वकप’ मानिने युरो २०२४ को सेमिफाइनल खेल्ने ४ वटा टोलीको टुङ्गो लागिसकेको छ । २४ टिमबाट सुरु भएको खेलमा स्पेन, फ्रान्स, इंग्ल्यान्ड र नेदरल्यान्ड्स सेमिफाइनल पुगेका छन् । सेमिफाइनलमा स्पेन र फ्रान्स तथा नेदरल्यान्ड्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । - एजेन्सी
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०३:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



            
            
            
            






