सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ कार्यक्रम
बुधबार, माघ ३, २०८०

गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक
बुधबार, माघ ३, २०८०
काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक गरेको छ ।

आइएमई इलेक्ट्रिकको डिलर्स मिट कार्यक्रम
मंगलबार, माघ २, २०८०
काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुपअन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट कार्यक्रम गरेको छ ।

विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन
मंगलबार, माघ २, २०८०
मोरङ । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् ।

घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
मंगलबार, माघ २, २०८०
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी
मंगलबार, माघ २, २०८०
काठमाडौं । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

शिवम् सिमेन्टको लाभांश पारित
मंगलबार, माघ २, २०८०
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा
मंगलबार, माघ २, २०८०
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी
मंगलबार, माघ २, २०८०
काठमाडौं । पठाओ नेपालले आयोजना गरेको पठाओ सुपरफेस्ट–२०२३ मा साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी भएको छ ।

बिग मार्ट कार उपहार उत्सव सार्वजनिक
मंगलबार, माघ २, २०८०
काठमाडौं । बिग मार्टले बिग मार्ट कार उपहार उत्सव सार्वजनिक गरेको छ ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम
मंगलबार, माघ २, २०८०
काठमाडौं । पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ ।