लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ बजारमा
सोमबार, चैत १२, २०८०

राइट टु प्रोटिन हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो
आइतबार, चैत ११, २०८०
काठमाडौं । नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा शनिबार स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् ।
राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता रहने
शुक्रबार, चैत ९, २०८०
काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ ।